लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक


१९ माघ २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।

यस्तो छ तालिका

Tags :
प्रतिक्रिया दिनुहोस