त्रिवि उपप्राध्यापक पदको लिखित परीक्षा मिति तोकियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

त्रिवि उपप्राध्यापक पदको लिखित परीक्षा मिति तोकियो


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा मिति सार्वजनिक गरेको छ ।

विभिन्न विषयका उपप्राध्यापक पदका लागि माग गरिएको विज्ञापन अनुसार भदौ १५ गतेदेखि असोज १६ गतेसम्म परीक्षा सञ्चालन हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस