राष्ट्रपति रनिङ सिल्ड खेलकुदका विजेता पुरस्कृत
काठमाडौं । आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं काठमाडौं जिल्ला राष्ट्रपति रनिङ सिल्ड खेलकुदका विजेतालाई मंगलबार पुरस्कृत गरेको छ । गत चैतमा सम्पन्न उक्त प्रतियोगितामा समग्रमा शीर्ष तीन स्थान...