राष्ट्रपतिद्वारा सहमतिका आधारमा सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा सहमतिका आधारमा सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान


११ जेष्ठ २०७४, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई आहृवान गरेकी छिन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री दाहालले बुधबार नै पदबाट राजीनामा दिइसकेका छन् भने उनको राजीनामा पनि स्वीकृत भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस