राष्ट्रपतिका उम्मेदवार नेम्वाङले मागे मत, देउवाले दिए यस्तो जवाफ
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले काँग्रेस...