८ दलीय गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

८ दलीय गठबन्धनको बैठक बस्दै


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस