प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेट्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेट्दै


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन् ।

माओवादी आन्दोलनका सबै धारका नेताहरू एउटै मञ्चमा उपस्थित कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन् ।

‘सबै नेताहरूको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो । सरकारका केही महत्त्वपूर्ण काम गर्नु छ,’ प्रचण्डले भने,‘त्यसको लगत्तै राष्ट्रपतिका पुगेर केही कुरा अघि बढाउनु छ । कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव भएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस