वन तथा वातावरण राज्यमन्त्रीमा दीपक कार्की नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ । जसपा...