पर्यटन राज्यमन्त्री श्रीपालिद्वारा शपथ ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटन राज्यमन्त्री श्रीपालिद्वारा शपथ ग्रहण


४ माघ २०७९, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

मङ्गलवार ढिलो सूचना पाएका कारण राज्यमन्त्री श्रीपालि राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस