भौतिक पूर्वाधार राज्यमन्त्री चपाईंले लिइन् शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भौतिक पूर्वाधार राज्यमन्त्री चपाईंले लिइन् शपथ


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नव नियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छन् । राज्यमन्त्री चपाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट शपथ लिएकी हुन् ।

प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाइलाई आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै राज्यमन्त्री चपाईंले मन्त्रालय पुगी पदभार सम्हालेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस