नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेन् : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको योजना ल्याउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति...