शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद
काठमाडौँ । कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय सुनाइएको छ । धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका...