१२ फाल्गुन २०७९, शुक्रबार
माधव नेपाललाई भेट्न एमाले नेताहरू कोटेश्वरमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले दोस्रो तहका नेताहरू भेट्न पुगेका छन्। नेपाल निवास कोटेश्वरमा नेताहरू भेट्न पुगेका स्रोतले जनाएको छ। एमाले नेताहरुले आफ्नो पार्टीको समर्थनमा राष्ट्रपतिको...