समृद्धि र विकासका लागि जस्तोसुकै त्याग गर्न तयार छौँ : शङ्कर पोखरेल
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनको आज...