असईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले आज (मंगलबार) बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित...