गोली भर्दाभर्दै पड्किएर हवल्दारको मृत्यु
स्याङ्जा । बन्दुकमा गोली भर्ने क्रममा पड्किँदा स्याङजाको चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार रविन्द्र पौडेलको ज्यान गएको छ। शुक्रबार आफ्नै कार्यालयमा रहेको बन्दुकमा गोली भर्ने क्रममा पड्किँदा उनको...