अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ‘ब्रिफिङ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका...