स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर शुक्रबार थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...