आज संसदमा प्रधानमन्त्रीको सम्बोधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज संसदमा प्रधानमन्त्रीको सम्बोधन


१ भाद्र २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

११ बजे बस्ने सुंद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले समसामयिक विषयमा बोल्ने र सांसदहरुका जिज्ञासाको जवाफ दिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस