नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना पक्राउ
काठमाडौँ । प्रहरीले उपत्यकाबाट शङ्कास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ। मङ्गलवार उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।...