कोसी कोभिड अस्पतालबाट फरार संक्रमित कैदी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोसी कोभिड अस्पतालबाट फरार संक्रमित कैदी पक्राउ


२७ श्रावण २०७९, शुक्रबार


पक्राउ

विराटनगर । कोसी कोभिड अस्पतालमा उपचारका क्रममा फरार भएका संक्रमित कैदी शुक्रबार पुन पक्राउ परेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइरहेका लेनदेन मुद्दाका कैदी विराटनगर १८ का लक्ष्मण दास बिहीबार शौचालय जाने क्रममा सुरक्षाकर्मीलाई छलेर फरार भएका थिए ।

उनलाई शुक्रबार विराटनगर १४ बाट पुनस् नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस