६९ लाख हुन्डीको रकम सहित ३ जना पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

६९ लाख हुन्डीको रकम सहित ३ जना पक्राउ


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँबाट प्रहरीले हुन्डीको रकम सहति ३ जनालाई पक्राउ गरेको छ ।

घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरूको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।

घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस