भरुवा बन्दुकसहित युवक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरुवा बन्दुकसहित युवक पक्राउ


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । बारामा अवैध भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ गुम्बाटोल बस्ने सञ्जीव बल रहेका छन् ।

शुक्रबार उनलाई एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस