ओलीलाई देउवाको पत्र : राष्ट्रपतिमा पौडेललाई सहयोग गर्नुस्
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको महामन्त्री...