काँग्रेसका सुरेन्द्र आचार्य मन्त्रीमा नियुक्त, शपथ पनि आजै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । काँग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त गरेका हुन् । हाल...