प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा नियुक्त


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् ।

चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत श्रेष्ठलाई कम्पनी सञ्चालक समिति बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस