राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनील थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनील थापा


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपाली काँग्रेसका नेता सुनील थापालाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

काँग्रेसका पूर्व सहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस