सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

पर्यटन मन्त्री सुदन किराँतीका अनुसार मन्त्रालयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी यसअघिका नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।

कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्‍भावना दूत तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस