मधेस प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. चौधरी नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. चौधरी नियुक्त


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । मधेस प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.नथुप्रसाद चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले डा.चौधरीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनले शुक्रबार नै कार्यभार सम्हालेका छन् ।

गत पुसमा आयोगको उपाध्यक्ष पदबाट डा.भोगेन्द्र झाले राजीनामा दिएपछि रिक्त रहेको पदमा डा. चौधरीलाई नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस