राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् ।

छाती रोग विशेषज्ञ बमलाई राष्ट्रपति पौडेलले आफ्नो निजी चिकित्सकमा नियुक्त गरेका हुन् ।

बम चिकित्सा अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस