अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना
काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारू समुदायले धर्ना दिएको छ। सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलगायतलाई...