परराष्ट्र मन्त्रीसँग नर्वे र दक्षिण कोरियाका राजदूतको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेकी छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको...