स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झायोः खनाल
काठमाडौँ । भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन,...