दिल्ली जानु अघि खनालले भने– ‘पार्टी मिलाउनुस् कमरेड…’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दिल्ली जानु अघि खनालले भने– ‘पार्टी मिलाउनुस् कमरेड…’


२ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि दिल्ली उड्नु अघि पार्टी महासचिव इश्वर पोखरेललाई पार्टी मिलाउन अग्रह गरेका छन् ।

नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई बुधवार थप उपचारका लागि दिल्ली उड्नु अघि पोखरेलले भेटेका थिए । भेटमा खनालले यस्तो आग्रह गरेका हुन्।

जवाफमा पोखरेलले उपचार गराएर निको भएर आएपछि छलफल गर्ने बताए।

तस्बिर : ईश्वर पोखरेलको फेसबुक।

Tags :
प्रतिक्रिया दिनुहोस