एमालेले नेता खनालको उपचार खर्च बेहोर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेले नेता खनालको उपचार खर्च बेहोर्ने


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।

बालुवाटारमा बसेको बैठकले नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।

नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस