पार्टीलाई एकढिक्का बनाउन खनालकाे ओलीलाई आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टीलाई एकढिक्का बनाउन खनालकाे ओलीलाई आग्रह


२ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् ।

उपचारका लागि दिल्ली जानुअघि खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् ।

आज उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस