झलनाथ खनालको स्वास्थ्यमा सुधार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

झलनाथ खनालको स्वास्थ्यमा सुधार


४ असार २०७८, शुक्रबार


काठमाडौँ। दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् ।

खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेर सामान्य वार्डमा राखिएको र अहिले उनी खाना खान सक्ने अवस्थामा रहेको उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस