‘पूर्व राजासँग सहकार्य हुन सक्दैन’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्य हुन नसक्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले २४० वर्ष शासन चलाउँदा राजसंस्थालाई...