दुर्गा प्रसाईँको अभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुर्गा प्रसाईँको अभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी 


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको ‘विकृतिविरुद्धको अभियान’कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन्।

पूर्वराजा शाहसँगै उनकी पत्नी कोमल राज्यलक्ष्मी र छोरा पारस पनि उपस्थित भएका छन्।

झापाको काँकडभिट्टामा कार्यक्रमको आयोजना गरिएको हो।

राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन्। कार्यक्रममा राजतन्त्र पक्षधरहरूको भने उल्लेख्य उपस्थिति छ।

Tags :
प्रतिक्रिया दिनुहोस