पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले यस बर्षको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् ।

नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस