सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ । सम्पत्ति...