काठमाडौँ महानगरद्वारा आफ्नै क्यान्टिनलाई ५० हजार जरिवाना « प्रशासन
Logo ९ श्रावण २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँ महानगरद्वारा आफ्नै क्यान्टिनलाई ५० हजार जरिवाना


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई जरिवाना गराएको छ । गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको भन्दै महानगरले नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

यसअघि सचेत गराइएको उक्त चमेना गृहमा गुणस्तरहीन पकौडा बिक्री वितरण भएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागमा उजुरी परेको थियो । 

त्यसपछि महानगरले स्थलगत अनुगमन गर्दा उजुरी गरेअनुसार नै गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको पाइएपछि ५० हजार जरिवाना गराइएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस