प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन सक्दैनौँ –उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताएका हुन्...