देउवालाई भेटेर बालुवाटार पुगे ठाकुर र महतो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवालाई भेटेर बालुवाटार पुगे ठाकुर र महतो


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका बालुवाटार पुगेका छन् ।

आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका उनीहरूले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन् ।

सम्बन्धित समाचार : जसपा नेता ठाकुर र महतोले देउवासँग गरे डेढ घण्टा वार्ता

Tags :
प्रतिक्रिया दिनुहोस