सरकार गठनका विषयमा छलफल गर्न जसपाका नेताहरु पेरिसडाँडामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकार गठनका विषयमा छलफल गर्न जसपाका नेताहरु पेरिसडाँडामा


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

स्रोतका अनुसार उक्त भेटमा सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ ।

जसपाका नेताहरुले आज (बुधबार) नै नेकपा एमालेका नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस