पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि छानबिन गर्न माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोपितले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरेका छन् । कुन...