राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग


२९ असार २०७९, बुधबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशङ्का गरिएको छ ।

बुधबार संसद्को बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो राष्ट्र बैङ्कको ऐन विपरीत भएको भन्दै उनले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरिन् । 

Tags :
प्रतिक्रिया दिनुहोस