स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टर बुढाथोकीमाथि छानबिन सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टर बुढाथोकीमाथि छानबिन सुरु


२४ पुस २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरु गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस