घुस दिन खोज्नेलाई कानूनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी पुरस्कृत
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई कानूनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती...