चिनियाँ विश्वविद्यालयका पूर्व उपप्रमुख घुस लिएको आरोपमा पक्राउ « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

चिनियाँ विश्वविद्यालयका पूर्व उपप्रमुख घुस लिएको आरोपमा पक्राउ


३१ असार २०७८, बिहिबार


बेइजिङ । लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानुन विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको ‘सुप्रिम पिपल्स प्रोक्चरेटोरले बिहीबार एक विज्ञप्तिमा बताएका छन् ।

मुद्दामाथि थप अनुसन्धान भने जारी रहेको बताइएको छ । यूलाई दलको अनुशासन र कानुन उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टी सदस्य र सार्वजनिक सेवाबाट पनि निष्कासन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस